• भदौ २५, २०८१
  • No Comment
  • 50

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको आरोपमा पक्राउ

दैलेख र बाँकेका २ जना प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गरेको भन्दै दैलेख प्रहरीले पक्राउ गरेकाे छ । उनहरूले नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाएकाे प्रहरीले बताएकाे छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका-६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका-७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् ।

उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको प्रहरीले जनाएकाे छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको जनाएकाे छ भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका-२, को दशरथपुरबाट पक्राउ गरिएको जनाएकाे छ ।

खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एनपीएलको फाइनल हेर्न कीर्तिपुरमा शिर्ष नेतादेखि दर्शकसम्मको भिड

एनपीएलको फाइनल हेर्न कीर्तिपुरमा शिर्ष नेतादेखि दर्शकसम्मको भिड

नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल हेर्न ठूलो सङ्ख्यामा दर्शक…
महोत्तरीमा लुटेराद्धारा लुटपाटसहित घर धनीको हत्या

महोत्तरीमा लुटेराद्धारा लुटपाटसहित घर धनीको हत्या

महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले लुटपाटसहित घर धनीको हत्या गरेका छन । आज बिहान करिब ३/४ बजेतिर आएको डाँकाको समूहले…
जोडियो लम्की बाबियाचौर देखि सुर्खेत ३३ केभी लाईन आजैबाट बुदबुदे सब्स्टेसन लाईन चार्ज गरि बितरण गरिने

जोडियो लम्की बाबियाचौर देखि सुर्खेत ३३ केभी लाईन आजैबाट…

सुर्खेत बितरण केन्द्र तथा सिङ्गो कर्णाली प्रदेशले लो भोल्टेजबाट भोक्दै आएको समस्या तथा ओभर लोड भई कोहलपुर सुर्खेत ३३ के भि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *