• भदौ १८, २०८१
  • No Comment
  • 208

खोलामा डुबेर १ जनाको मृत्यु, एक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन ।

अर्घाखाँचीको शितगंगा नगरपालिका-१३, सिमलपानीमा छहरे खोलाले बगाउँदा कपिलवस्तुको बाणगंगा-२ का २९ वर्षीय उमेश पौडेलको मृत्यु भएको छ ।
खोलाबाट निस्किएको छहारामा फोटो खिच्नेक्रममा खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सोही ठाउँका २३ वर्षीय किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन ।

मंगलबार दिउँसो कपिलवस्तुबाट घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भएपनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।

दुई जनालाई खोलाले बगाएको थियो । खोजतलास गर्ने क्रममा उमेशको शव झरना भन्दा पाँचसय मिटर तल खोलामा उमेश मृत भेटिएका थिए ।

किशोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *