• भदौ १२, २०८१
  • No Comment
  • 61

आज यी प्रदेशमा मौसमको पुर्वानुमान

 

हालसम्म देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ ।

सम्बन्धित खबर

हुम्लाबाट ५ लाख बराबरको अवैध मदिरा बरामद

हुम्लाबाट ५ लाख बराबरको अवैध मदिरा बरामद

नेपालको उत्तरी सीमा नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ । हिजो (आइतबार) राती साढे १० बजे…
जुम्लामा आगो निभाउने क्रममा जलेर १ जनाकाे मृत्यु

जुम्लामा आगो निभाउने क्रममा जलेर १ जनाकाे मृत्यु

जुम्लामा आगो  निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । जिल्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन…
किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *