• साउन ३२, २०८१
  • No Comment
  • 210

डोटीमा यात्रु सवार बस दुर्घटना हुदाँ १७ जना घाइते

 

दिपायल सिलगढी नगरपालिका – ४ समुहगाडमा यात्रु सवार बस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना.५ ख ४४५१ नम्बरको बस आज बिहान करिब ४ बजे तिर रेडियो नेपाल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भटराइले जनकारी दिए ।

घाइतेको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको परिचय खुल्न बाँकि रहेको उपरीक्षक भट्टाराईले बताए । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

त्यस्तै घटनाको बारेमा थप अनुसन्धान बाँकी रहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *