• साउन २६, २०८१
  • No Comment
  • 242

काठमाडौं बाट सुर्खेत उडान भरेको जहाज नपालगन्जमा अवतरण

 

काठमाडौं अन्तराष्ट्रिय विमान स्थालबाट सुर्खेतका लागि उडान भरेको जहाज मौसम खराबीका कारण नेपालगन्जमा अवतरण भएको छ । आकस्मिक सुचना जारी गरेर सुर्खेत अवतरण नहुने भएपछि नेपालगन्जमा अवतरण भएको हो ।

मौसम खराबीका कारण बुद्ध एयर लाइनको विमान अन्तिम मिनेटमा नेपालगन्जमा अवतरण गरेको थियो ।

यात्रु गोविन्द खड्काका अनुसार मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको छ ।

शनिबार बिहान फ्लाइट नम्बर ग्द्ध ज्ञघठ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

यस्तै, जहाज आज बिहान ११ः १५ बजे उडान भएको थियो ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *