• साउन २६, २०८१
  • No Comment
  • 296

काठमाडौं बाट सुर्खेत उडान भरेको जहाज नपालगन्जमा अवतरण

 

काठमाडौं अन्तराष्ट्रिय विमान स्थालबाट सुर्खेतका लागि उडान भरेको जहाज मौसम खराबीका कारण नेपालगन्जमा अवतरण भएको छ । आकस्मिक सुचना जारी गरेर सुर्खेत अवतरण नहुने भएपछि नेपालगन्जमा अवतरण भएको हो ।

मौसम खराबीका कारण बुद्ध एयर लाइनको विमान अन्तिम मिनेटमा नेपालगन्जमा अवतरण गरेको थियो ।

यात्रु गोविन्द खड्काका अनुसार मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको छ ।

शनिबार बिहान फ्लाइट नम्बर ग्द्ध ज्ञघठ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

यस्तै, जहाज आज बिहान ११ः १५ बजे उडान भएको थियो ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *