• साउन २२, २०८१
  • No Comment
  • 197

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका-६ नेटाबजार जाँदै र्गदा वडा नम्बर ६ भेरेमा जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार र्दुघटनामा परेर घाइते भएका १४ यात्रु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको बुझिएको छ, घाइतेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

उपरीक्षक पाण्डेका अनुसार टोली घटना स्थलमा जाँदै छ  र बाँकि बिवरण आउन रहेको छ ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *