• साउन २२, २०८१
  • No Comment
  • 243

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका-६ नेटाबजार जाँदै र्गदा वडा नम्बर ६ भेरेमा जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार र्दुघटनामा परेर घाइते भएका १४ यात्रु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको बुझिएको छ, घाइतेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

उपरीक्षक पाण्डेका अनुसार टोली घटना स्थलमा जाँदै छ  र बाँकि बिवरण आउन रहेको छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *