• असार २५, २०८१
  • No Comment
  • 721

एसईई परीक्षामा कर्णाली प्रदेशकै उत्कृष्ट विद्यार्थीलाई सम्मान

वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइली स्थित भ्याली मेरीडीयन एकेडेमीले एसईई  परीक्षामा ४ जि.पी.ए ल्याएर कर्णाली प्रदेश प्रथम हुन सफल छात्र दिनेश शर्मालाई सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा सोहि विद्यालयका संस्थापक पदम बहादुर खड्काले विद्यार्थीलाई प्रोत्साहन स्वरुप रु १००००० (एक लाख ) पुरस्कार प्रदान गरेका छन् ।

संस्थापक खड्काले सो पुरस्कार आफ्नो स्वर्गिय पिता शंकर खड्काको सम्झनामा स्थापित संकर स्मृती कोषबाट उपलब्ध गराएका हुन् । यसै अनुरुपको पुरस्कार अबको बर्षहरुमा पनि यस विद्यालयबाट एसईई परीक्षामा ४ जि.पि.ए. ल्याई कर्णाली प्रदेश प्रथम हुने सबै विद्यार्थीहरुलाई प्रदान गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित खबर

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *