• असार २५, २०८१
  • No Comment
  • 93

सुजलको ‘डिलाइट डेरी व्हाइट्नर’ अब नेपालभर उपलब्ध

नेपालको अग्रणी कम्पनी सुजल फुड्स प्रा.लि.ले बजारमा आफ्नो नयाँ उत्पादन ‘डिलाइट डेरी व्हाइट्नर’ पाउडर दूध बजारमा ल्याएको छ।

देशको विभिन्न ठाउँहरुबाट संकलित दूधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘डिलाइट डेरी व्हाइट्नर’ तयार पारिएकाले यो शतप्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ।

अन्य पाउडर दूधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ।

आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

सम्बन्धित खबर

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ७ अमलटाकुरामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । चौकुने गाउँपालिकाका सबै वडा…
सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा…

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे…
गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

जागर सबैको भान्सा घरमा प्रयोग भइरहने चीज भएकाले परितित नै हुन्छन । यसलाई खानामा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । गाजर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *