• मंसिर १८, २०८१
  • No Comment
  • 25

करिब ७ लाख मूल्यको रुद्राक्षको दाना बरामद

सुनसरी धरान उपमहानगरपालिका-१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शंका लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के.जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।बरामद रुद्राक्षको दाना आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *