• चैत्र १७, २०८२
  • No Comment
  • 0

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट । रौतहटस्थित रौतहट जिल्ला अदालत का एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले अदालतका डिट्ठा लभकुमार सिंह लाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी आयोगमा परेपछि विशेष निगरानी गरिएको थियो। सोही क्रममा राजिव श्रेष्ठ (डीएसपी) को नेतृत्वमा रहेको टोलीले गौरस्थित अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।

अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

 काठमाडौं | काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय बाट सात जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक)…
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त अस्पतालमा

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त…

काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। श्रम, रोजगार तथा…
ओली र लेखकको बयान बुधबारदेखि सुरु हुने

ओली र लेखकको बयान बुधबारदेखि सुरु हुने

काठमाडौं | जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को…

Leave a Reply

Your email address will not be published. Required fields are marked *