• मंसिर १५, २०८२
  • No Comment
  • 113

गाईको मासु काट्दै गरेकाे अवस्थामा ६ जना पक्राउ

चितवन। चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराबारी क्षेत्रमा गाईको मासु काटिरहेका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो करिब १:५० बजेतिर इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलमै नियन्त्रणमा लिएको हो।
पक्राउ परेकालाई हाल प्रहरी हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले उक्त स्थानबाट गाईको मासु, मासु काट्ने उपकरण लगायतका सामग्री समेत बरामद गरेको जनाएकाे छ।

प्रहरीका अनुसार पक्राउ परेकासँग सम्बन्धित विवरण तथा घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *