• कार्तिक १३, २०८२
  • No Comment
  • 75

वीरेन्द्रनगर १ को सेवाप्रवाह आफ्नै कार्यालयबाट सुरु हुदैँ

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा आफ्नै कार्यालयबाट सेवा हुरु हुने भएको छ ।
भदौ २३ गत्तेको जेनजी आन्दोलनका क्रममा वडा कार्यालयहरुमा आगजनी भएपछि बन्द भएको वीरेनद्रनगर १ को वडा कार्यालय सुरु हुने भएको छ ।
आगलागी र तोडफोडका कारण वडा कार्यालयका समपुर्ण कोठाहरु, कागजात, फर्निचर, कम्प्युतर तथा इलेक्ट्रोनिक सामगी्र नष्ट र चोरी भएपछि नगरपालिका र स्थानियको सहयोगमा सेवा प्रवाह गर्न थालिएको वडा नम्वर १ वडा अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।

उनका अनुसार राजनितिक दल, टोलविकास समिति र स्थानियको छलफलबाट सेवा दिने निर्णय गरिएको हो ।
आन्दोलनका क्रममा तोडफोड गरी बचेका केही सामाग्रीहरू, स्थानिय संघ संस्था, व्यक्तिहरूकाेको सहयोगबाट झ्यालहरु निमार्ण गर्ने र नगरपालिकाका केही पुराना कम्प्युटरबाट सेवाहरु सुचारु गर्न थालिएको अध्यक्ष खत्रीले जानकारी दिए ।
वडा कार्यालय पुन सेवा प्रवाह गर्न स्थानियको प्रमुख भुमिका रहेको पनि खत्री ले बताए ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *