• अशोज ९, २०८२
  • No Comment
  • 163

कर्णाली सहित ७ वटै प्रदेशका संयोजकद्वारा गृहमन्त्रीलाई समस्या जानकारी

असाेज ९। सातै प्रदेशका संयोजकहरूले गृहमन्त्री ॐ प्रकाश अर्याललाई भेट गरी प्रदेशस्तरीय समस्याबारे जानकारी दिएका छन्। भेटका क्रममा संयोजकहरूले हालैका घटनाक्रम, आन्दोलनका प्रभाव र स्थानीय जनताले भोगिरहेका चुनौतीबारे जानकारी गराएका हुन्।

संयोजकहरूले विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएका परिवार र घाइते परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्। साथै, आन्दोलनमा सहभागी व्यक्तिहरुलाई अनावश्यक रूपमा पक्राउ नगरी छानबिन समितिको निर्णयअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

भेटमा उनीहरूले मुलुकका विभिन्न ठाउँमा आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन र शान्तिपूर्ण वातावरण सिर्जना गर्न सरकारलाई अनुरोध गरेका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा विभिन्न समुदाय तथा वर्गका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।…
मुक्त हलिया तथा दलित समुदायका अगुवाहरूलाई १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका स्तरीय तालिम सम्पन्न

मुक्त हलिया तथा दलित समुदायका अगुवाहरूलाई १ दिने कानुनी…

सुर्खेत। चौकुने गाउँपालिकामा मुक्त हलिया र दलित समुदायका अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका…
विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *