• भदौ २९, २०८२
  • No Comment
  • 173

सुनको मूल्यमा गिरावट, आइतबार कतिमा हुँदैछ किनबेच ?

नेपालमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख १५ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य प्रति तोला २ हजार ५६५ रुपैयाँमा थियो ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *