• भदौ १, २०८२
  • No Comment
  • 78

चौकुनेमा दलित महिला संघ (फेडो)को स्थानीय सरोकारवालासँग नागरिक संवाद कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकामा दलित महिला संघको नेतृत्वमा स्थानीय नागरिक र सरोकारवालासँग र स्थानीय नागरिकसँगको संवाद कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका वडा नं ८ स्थित साझा हलमा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सीको अध्यक्षतामा दलित महिलाको स्थानीय नागरिक र सरोकारवालासँग संवाद कार्यक्रम सप्पन्न भएका हो कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी निरीक्षक कृष्ण बहादुर बटाला , स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,बरिस्ठ जन स्वास्थ्य निरिक्षक गगन सिहं पाण्डे ,चौकुने कृषि शाखा प्रमुख लोकमणी जोशी लगायतले स्थानीय नागरिकहरुको गुनासोप्रति प्रतिबद्धता जनाउनु भएको थियो ।

दलित महिला संघ फेडाको चौकुने कार्यक्रम संयोजक चम्पा बि कले दलित समुदायका महिलाको सामाजिक न्याय तथा विकास प्रक्रियामा पहुँच बढाउनका लागि सरोकारवालासित संवाद गरिएको बताउनु भयो ।सामाजिक परिचालक बिष्णा दमाईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सामाजिक परिचालक बिष्णा कुमारी नेपालीले गर्नु भएको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *