• भदौ १, २०८२
  • No Comment
  • 163

चौकुनेमा दलित महिला संघ (फेडो)को स्थानीय सरोकारवालासँग नागरिक संवाद कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकामा दलित महिला संघको नेतृत्वमा स्थानीय नागरिक र सरोकारवालासँग र स्थानीय नागरिकसँगको संवाद कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका वडा नं ८ स्थित साझा हलमा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सीको अध्यक्षतामा दलित महिलाको स्थानीय नागरिक र सरोकारवालासँग संवाद कार्यक्रम सप्पन्न भएका हो कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी निरीक्षक कृष्ण बहादुर बटाला , स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,बरिस्ठ जन स्वास्थ्य निरिक्षक गगन सिहं पाण्डे ,चौकुने कृषि शाखा प्रमुख लोकमणी जोशी लगायतले स्थानीय नागरिकहरुको गुनासोप्रति प्रतिबद्धता जनाउनु भएको थियो ।

दलित महिला संघ फेडाको चौकुने कार्यक्रम संयोजक चम्पा बि कले दलित समुदायका महिलाको सामाजिक न्याय तथा विकास प्रक्रियामा पहुँच बढाउनका लागि सरोकारवालासित संवाद गरिएको बताउनु भयो ।सामाजिक परिचालक बिष्णा दमाईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सामाजिक परिचालक बिष्णा कुमारी नेपालीले गर्नु भएको थियो ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *