• साउन २४, २०८२
  • No Comment
  • 218

यस साता नेप्से ७२.२६ अंकले बढेर २८५०.३७ विन्दुमा

यो साता नेप्से परिसूचक ७२.२६ अंकले वृद्धि भई २८५०.३७ विन्दुमा पुग्यो। गत साता २७७८.११ विन्दुमा बन्द भएको नेप्से यस साता उतार–चढावबीच उकालो लागेको हो । पाँच दिनको कारोबार अवधिमा दुई दिन बजार बढ्दा तीन दिन घट्यो। औसत दैनिक कारोबार रकम करिब २० अर्ब २२ करोड रुपैयाँ रह्यो ।

  • आइतबार : नेप्से ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा, कारोबार रकम १० अर्ब ८२ करोड।

  • सोमबार : १६.४६ अंकले बढेर २८७५.३६ विन्दुमा, कारोबार रकम १९ अर्ब ३६ करोड।

  • मंगलबार : ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा, कारोबार रकम ९ अर्ब ३३ करोड।

  • बुधबार : १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा, कारोबार रकम ७ अर्ब ६३ करोड।

  • बिहीबार : १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा, कारोबार रकम ८ अर्ब ५३ करोड।

यस अवधिमा सबै कारोबार दिन बजार खुलेको भए पनि आगामी साता पहिलो दिन आइतबार उपत्यकामा सार्वजनिक विदा परेकोले सोमबारदेखि मात्रै कारोबार हुनेछ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *