• साउन ६, २०८२
  • No Comment
  • 201

सत्तामुखी नेतृत्वले जनतालाई निराश बनायो : शर्मा

 नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्व सत्ता प्राप्तिमा केन्द्रित भएकाले जनतामा निराशा बढेको बताएका छन् । माओवादी आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ता प्राप्तिमा अग्रसर हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे।

‘राज्य पुनःसंरचनाको कुरा गर्‍यौँ तर त्यसतर्फ लागेनौँ,’ उनले भने, ‘हामी हतारमा सत्ताको कुर्सीमा पुग्न चाहियौँ, जसले संविधानको पूर्ण कार्यान्वयन हुन सकेन । उनले राजनीतिक नेतृत्व पुरानै सोच र संरचनाबाट अघि बढिरहेको बताउँदै, व्यक्तिगत स्वार्थका लागि पार्टनरसिप गरिनु दुर्भाग्यपूर्ण भएको बताए । नेतृत्व जनताको पक्षमा होइन, पुरानै माइन्डसेटबाट परिचालित छ,’ शर्माले भने, ‘व्यक्तिगत निहित स्वार्थमा मिलेमतो गर्दै एकले अर्काको प्रशंसा गर्ने प्रवृत्ति बढेको छ, जुन चिन्ताजनक हो ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *