• जेष्ठ २६, २०८२
  • No Comment
  • 134

बेगनास तालमा एकजना बेपत्ताको, खोजीमा सशस्त्र

पोखरा, माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्। गोरखा जिल्लाको सहिद लखन थापा गाउँपालिका–३ मनकामना निवासी ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझ तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

श्रेष्ठको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ सदस्यीय गोताखोर टोली परिचालन गरिएको  सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।हाल ताल क्षेत्रमा खोजी कार्य जारी रहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *