• जेष्ठ २६, २०८२
  • No Comment
  • 19

बेगनास तालमा एकजना बेपत्ताको, खोजीमा सशस्त्र

पोखरा, माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्। गोरखा जिल्लाको सहिद लखन थापा गाउँपालिका–३ मनकामना निवासी ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझ तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

श्रेष्ठको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ सदस्यीय गोताखोर टोली परिचालन गरिएको  सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।हाल ताल क्षेत्रमा खोजी कार्य जारी रहेको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *