• जेष्ठ २४, २०८२
  • No Comment
  • 161

 सुर्खेतमा लागुऔषधसहित एक युवक पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध (ब्राउनसुगर) सहित एक युवकलाई पक्राउ गरेको छ।

 सुर्खेत बराहताल गाँउपालिका -६ स्थायी घर  भइ हाल वीरेन्द्नगर नगरपालिका- ९ लाटिकाेइली बस्ने २६ वर्षीय कुमार रोकायलाई प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रबार साँझ करिब ७:३० बजे  पक्राउ परेका रोकायको साथबाट २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला  प्रहरी सुर्खेतले जनाएको छ।

 प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चेकजाँच गरिएकाे थियो।

पक्राउ परेका रोकायलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  सुर्खेतमा राखिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *