• बैशाख २६, २०८२
  • No Comment
  • 165

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा विजयी हुनुभएको छ। निर्वाचनमा जम्मा ६१३ मध्ये ५५८ मत खसेको थियो। जसमा अध्यक्षमा नरेन्द्र थापा ३३१ मत ल्याई विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्दी राजेश हमालले २१५ मत प्राप्त गर्नुभएको दैलेख बारका सचिव प्रेम थापाले बताउनुभएको छ।

निर्वाचन वैशाख २५ गते बिहानबाटै सुरु भएको उक्त रातिबाट गणना सुरु गरी शुक्रबार बिहान नतिजा सार्वजनिक गरिएको थियो भने निर्वाचन परिणामको अन्तिम नरेन्द्र थापाको सम्पूर्ण प्यानल नै विजय भएको छ।

 

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *