• बैशाख ६, २०८२
  • No Comment
  • 129

कङ्गोमा आगलागी हुँदा १४३ जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता छन्। यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोले केहीको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको बताए। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्। डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा विस्फोट भएको र आगलागी भएको जनाइएको छ।

सामाजिक सञ्जालमा देखिएका भिडियोमा डुङ्गाबाट आगो सल्किएको र धुवाँ निस्किएको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे अनविज्ञ छन्,’ लोकोन्डोले भने।

 

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *