• चैत्र १८, २०८१
  • No Comment
  • 167

बिध्यापुर जनता बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

सुर्खेतको बिध्यापुर जनता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। ३४० मतदाता रहेको उक्त क्याम्पसमा २९७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र निर्वाचनमा विद्यार्थीरुले आफ्नो अमुल्य मताधिकार प्रयोग गरी स्ववियुको निर्वाचन धाँधलीरहित सम्पन्न भएकोमा खुसी ब्यक्त गरेका छन् । मतगणना भने केही बेरमा शुरुहुने निर्वाचन अधिकृत चन्द्र प्रसाद पौड्यालले जानकारी दिनु भएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *