• चैत्र १०, २०८१
  • No Comment
  • 172

दैलेखमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको आशंका, दुई जना नियन्त्रणमा

दैलेख, दैलेखको नारायणनगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भइरहेको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र बाहिरिएको र (चीट) को फोटोकपी भइरहेको सूचनाका आधारमा प्रहरीले एक फोटो कपी मेसिनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *