• चैत्र १०, २०८१
  • No Comment
  • 220

दैलेखमा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको आशंका, दुई जना नियन्त्रणमा

दैलेख, दैलेखको नारायणनगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भइरहेको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र बाहिरिएको र (चीट) को फोटोकपी भइरहेको सूचनाका आधारमा प्रहरीले एक फोटो कपी मेसिनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *