• चैत्र १०, २०८१
  • No Comment
  • 95

दैलेखमा चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु

दैलेख, १० चैत्र। दैलेखको दुल्लु नगरपालिका ६ का १८ वर्षीय गंगन खड्काको  चट्याङ लागेर मृत्यु भएको छ । शनिबार बेलुका गोठमा भैंसी बाध्ने क्रममा चट्टयाङ लागेर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालका अनुसार खड्का चैत्र १२ गत्ते हुने विज्ञान विषयको एसईई ग्रडबृद्धि परिक्षा तयारी गरिरहेका थिए ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *