• चैत्र १०, २०८१
  • No Comment
  • 138

दैलेखमा चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु

दैलेख, १० चैत्र। दैलेखको दुल्लु नगरपालिका ६ का १८ वर्षीय गंगन खड्काको  चट्याङ लागेर मृत्यु भएको छ । शनिबार बेलुका गोठमा भैंसी बाध्ने क्रममा चट्टयाङ लागेर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालका अनुसार खड्का चैत्र १२ गत्ते हुने विज्ञान विषयको एसईई ग्रडबृद्धि परिक्षा तयारी गरिरहेका थिए ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *