• माघ २५, २०८१
  • No Comment
  • 65

कैलालीको गोदावरीमा आमा-छोरी मृत अवस्थामा फेला

कैलालीको गोदावरी नगरपालिका वडानम्बर-११ गोठानस्थित एक घरमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन्। मृतकहरू २३-२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी रहेका छन्।

उनीहरू बिहीबार साँझ ७ बजे मृत अवस्थामा पाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा चारकोठे टिनको छानो भएको घरमा उनीहरू फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *