• पुस २१, २०८१
  • No Comment
  • 140

एलिट कपः पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट

नेपाल क्रीकेट संघ क्यानको आयोजनामा सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रीकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ ।

पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १२१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले ७ विकेट लिए ।

१४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एकएक विकेट लिए ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

सम्बन्धित खबर

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं, २० फागुन । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न सुरु गरेको…

Play Immersive Roulette: Alles, was Sie wissen müssen

Immersive Roulette ist eine beliebte Variante des klassischen Roulette-Spiels, das in vielen Online-Casinos angeboten wird. Als erfahrener Spieler mit 15 Jahren…

Roulette Online Spielen Echtgeld: Ein Experte Ratgeber für Roulette…

Als erfahrener Copywriter mit 15 Jahren Erfahrung im Online-Roulette-Spiel, bin ich hier, um Ihnen einen Expertenratgeber über das Roulette online spielen…

Leave a Reply

Your email address will not be published. Required fields are marked *