• मंसिर २९, २०८१
  • No Comment
  • 133

कस्तो रहला शनिबारको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले शनिबारको लागि देशभरको मौसम विवरण जारी गरेको छ । हाल देशभर पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले चिसो तथा हुस्सोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक, वा आंशिक प्रभाव पर्न सक्न, भएकाले न्यानो कपडा लगाउन र सावधानी अपनाउन सुझाव दिइएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *