• मंसिर २९, २०८१
  • No Comment
  • 163

कस्तो रहला शनिबारको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले शनिबारको लागि देशभरको मौसम विवरण जारी गरेको छ । हाल देशभर पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले चिसो तथा हुस्सोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक, वा आंशिक प्रभाव पर्न सक्न, भएकाले न्यानो कपडा लगाउन र सावधानी अपनाउन सुझाव दिइएको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *