• मंसिर २३, २०८१
  • No Comment
  • 156

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तेश्रो चौकुने गाउँपालिका अधिवेशन मङ्सिर २५ गते हुने

चौकुने गाउँपालिका वडा नम्बर ८स्थित बिशाल बजारमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तेश्रो गाउँपालिका अधिवेशन यहि मङ्सिर २५ गते हुने माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य अर्थात सुर्खेत जिल्ला प्रदेश २( ख) का ईन्चार्ज भुपेन्द्र जोशीले बताउनु भएको छ । माओवादी केन्द्रले गुटुको विशाल बजारमा बृहत गाउँ सभा गर्ने भएको छ ।

उक्त गाउँ सभा सुरु गर्नु अघि बाजागाजा सहित मिलन चोक देखि मोतिसेरा चोक हुदै बजार परिक्रम गरि बिशाल बजारको पिपल चौतारीमा सांस्कृतिक झाकी सहित सभामा परिणत हुने भएको छ प्रतिकुल मौसम र हिउदे बाली गहुँ छर्ने चटारोका विचमा पनि तेश्रो गाउँपालिका अधिवेशनको सम्मेलनमा सबै वडाका प्रतिनिधि र प्रवेक्षक लगायत सयौ नागरिकको सहभागिता रहने बताईएको छ उक्त पालिका अधिवेशनमा पार्टीको विचार, दृष्टिकोण, पार्टी र सरकारले गरेका कामबारे छलफल हुने छ ।

वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक पुनर्गठनको आवश्यकताले रूपान्तरणको अभियान सुरु गरिएको हो ।” उक्त कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय नेता लगायत जिल्ला नेताहरुको उपस्थिति रहने जनाईएको छ

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *