• मंसिर २३, २०८१
  • No Comment
  • 218

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तेश्रो चौकुने गाउँपालिका अधिवेशन मङ्सिर २५ गते हुने

चौकुने गाउँपालिका वडा नम्बर ८स्थित बिशाल बजारमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको तेश्रो गाउँपालिका अधिवेशन यहि मङ्सिर २५ गते हुने माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य अर्थात सुर्खेत जिल्ला प्रदेश २( ख) का ईन्चार्ज भुपेन्द्र जोशीले बताउनु भएको छ । माओवादी केन्द्रले गुटुको विशाल बजारमा बृहत गाउँ सभा गर्ने भएको छ ।

उक्त गाउँ सभा सुरु गर्नु अघि बाजागाजा सहित मिलन चोक देखि मोतिसेरा चोक हुदै बजार परिक्रम गरि बिशाल बजारको पिपल चौतारीमा सांस्कृतिक झाकी सहित सभामा परिणत हुने भएको छ प्रतिकुल मौसम र हिउदे बाली गहुँ छर्ने चटारोका विचमा पनि तेश्रो गाउँपालिका अधिवेशनको सम्मेलनमा सबै वडाका प्रतिनिधि र प्रवेक्षक लगायत सयौ नागरिकको सहभागिता रहने बताईएको छ उक्त पालिका अधिवेशनमा पार्टीको विचार, दृष्टिकोण, पार्टी र सरकारले गरेका कामबारे छलफल हुने छ ।

वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक पुनर्गठनको आवश्यकताले रूपान्तरणको अभियान सुरु गरिएको हो ।” उक्त कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय नेता लगायत जिल्ला नेताहरुको उपस्थिति रहने जनाईएको छ

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *