• मंसिर १९, २०८१
  • No Comment
  • 187

एनपीएलको आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै

कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा  कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै छन ।

कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् ।

बिहान ९ः१५ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । भने दिउँसो १ः१५ कजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने-सामने हुँदैछन् ।

यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णाली जनकपुर कोल्ट्ससँग पराजित भएको थियो भने काठमाडौंले चितवन राइनोजलाई नतिजा सुम्पिएको थियो ।

कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *