• मंसिर १९, २०८१
  • No Comment
  • 144

एनपीएलको आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै

कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा  कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै छन ।

कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् ।

बिहान ९ः१५ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । भने दिउँसो १ः१५ कजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने-सामने हुँदैछन् ।

यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णाली जनकपुर कोल्ट्ससँग पराजित भएको थियो भने काठमाडौंले चितवन राइनोजलाई नतिजा सुम्पिएको थियो ।

कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *