• मंसिर ११, २०८१
  • No Comment
  • 189

तमोर नदीमा एक जना पूरुषको शव फेला

धनकुटाको तमोर नदीमा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको सांगुरीगढी गाउंपालिकाको वडा नं ३ याक्चाना घाट स्थित तमोर नदीमा हिजो एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार नदी किनारमा घोप्टो अवस्थामा फेला परेको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकि छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *