• मंसिर ११, २०८१
  • No Comment
  • 76

तमोर नदीमा एक जना पूरुषको शव फेला

धनकुटाको तमोर नदीमा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको सांगुरीगढी गाउंपालिकाको वडा नं ३ याक्चाना घाट स्थित तमोर नदीमा हिजो एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार नदी किनारमा घोप्टो अवस्थामा फेला परेको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकि छ ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *