• अशोज १५, २०८१
  • No Comment
  • 143

चाैकुने गाँउपालिकामा अति बिपन्न र असहाय बालबालिका हरुलाई शैक्षिक सामग्री हस्तान्तरण

सुर्खेतको चौकुने गाउँपालिका वडा नं –  ८ का अनाथ असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।आर्थिक समस्याका कारण र अप्ठरोमा परेमा वालवालिकालाई युनिसेफ नेपालको सहकार्यमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका चौकुने गाउँ पालिका वडा नम्बर ८ को मा बि भट्टेसरामा अध्ययनरत तिर्सना बि क र ने रा आ बि मोतिसेरा का जनक शाहिलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ सहयोग हस्तान्तरण पश्चात बोल्दै वडाध्यक्ष कमल जि सी ले वडाले गर्नुपर्ने काममा युनिसेफले गरेको सहयोग प्रशंसनिय भएको बताउनु भएको छ ।

अध्यक्ष जि सी ले सानो सहयोग पनि अनाथ बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।उहाँले आफ्नो वडामा रहेका विपन्न बालवालिकालाई सहयोग गरेकोमा युनिसेफ लाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *