• अशोज १५, २०८१
  • No Comment
  • 177

चाैकुने गाँउपालिकामा अति बिपन्न र असहाय बालबालिका हरुलाई शैक्षिक सामग्री हस्तान्तरण

सुर्खेतको चौकुने गाउँपालिका वडा नं –  ८ का अनाथ असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।आर्थिक समस्याका कारण र अप्ठरोमा परेमा वालवालिकालाई युनिसेफ नेपालको सहकार्यमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका चौकुने गाउँ पालिका वडा नम्बर ८ को मा बि भट्टेसरामा अध्ययनरत तिर्सना बि क र ने रा आ बि मोतिसेरा का जनक शाहिलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ सहयोग हस्तान्तरण पश्चात बोल्दै वडाध्यक्ष कमल जि सी ले वडाले गर्नुपर्ने काममा युनिसेफले गरेको सहयोग प्रशंसनिय भएको बताउनु भएको छ ।

अध्यक्ष जि सी ले सानो सहयोग पनि अनाथ बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।उहाँले आफ्नो वडामा रहेका विपन्न बालवालिकालाई सहयोग गरेकोमा युनिसेफ लाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *