• चैत्र ९, २०८२
  • No Comment
  • 8

 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जनाएको छ। हालसम्म भूकम्पबाट कुनै ठूलो क्षति भएको विवरण प्राप्त भएको छैन।

यसअघि पनि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

सम्बन्धित खबर

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

 सुर्खेत, ९ चैत — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो करिब १:०० बजेको समयमा…
भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति…

काठमाडौँ, २२ मार्च २०२६ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता…
हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ। बडीमालिका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *