• माघ १०, २०८२
  • No Comment
  • 103

हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित

हुम्ला — हुम्लामा हिमपात सुरु भएको छ। गत भदौदेखि वर्षा नपरेको जिल्लामा वर्षासँगै यस वर्षकै पहिलो पटक हिमपात भएको हो। लामो समयसम्म हिउँ नपर्दा चिन्तित रहेका किसानहरू हिमपात सुरु भएपछि खुसी भएका छन्।

जिल्लाको तल्लो भेगमा भने निरन्तर वर्षा भइरहेको छ। तल्लो क्षेत्रमा पर्याप्त वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गर्दछ। हाल सिमकोट, नाम्खालगायत माथिल्लो हुम्लाका क्षेत्रमा हिमपात भइरहेको जनाइएको छ।

हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। नाम्खा गाउँपालिका तथा सो गाउँपालिका हुँदै हिल्सा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको छ, जसले यातायात र दैनिक गतिविधिमा समस्या सिर्जना गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *