• पुस १४, २०८२
  • No Comment
  • 120

भक्तपुरबाट जुवातास खेलिरहेकाे अवस्थामा ४ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौंको साँखु इन्द्रेणी बसोबास गर्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भएका ४२ वर्षीय सुमन सिंह तामाङसहित चार जनालाई पक्राउ गरिएको हो।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार रुपैयाँ र एक बुक ताससहित नियन्त्रणमा लिएको जनाएको छ।
यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *