• मंसिर १४, २०८२
  • No Comment
  • 148

बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प

बाजुरा — आज मध्यान्ह १२:०९ बजे बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको भूकम्पका धक्का बाजुरा सहित आसपासका जिल्लामा समेत गरिएको छ।
हालैदेखि पश्चिम नेपालमा भूकम्पका क्रम बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन्।
भूकम्पको धक्का महसुस भएसँगै जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। “विपद् कहिल्यै चेतावनी दिएर नआउने भएकाले भूकम्पलगायत अन्य प्राकृतिक विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछौँ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *