• भदौ १, २०८२
  • No Comment
  • 102

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १२० नेपालीलाई आममाफी दिएको छ।

अबुधावीस्थित नेपाली राजदूतावासका अनुसार ती नेपालीहरूको बाँकी कैद सजाय माफ गरिएको हो। इस्लाम धर्मावलम्बीहरूको महान पर्व अल अहाद को अवसरमा युएई सरकारले विशेष निर्णय गर्दै आममाफी प्रदान गरेको दूतावासले जनाएको छ।

यस निर्णयले लामो समयदेखि जेलमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने मार्ग खुलेको दूतावासले जनाएको छ। आममाफी पाउने नेपालीहरूको विवरण संकलन तथा आवश्यक प्रक्रिया पूरा गर्ने कार्य दूतावासमार्फत अगाडि बढाइनेछ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *