• साउन ४, २०८२
  • No Comment
  • 158

लगातार वर्षाले जाजरकोटमा यातायात अवरुद्ध, सर्वसाधारणलाई सास्ती

जाजरकोट, असार ४ — जाजरकोट जिल्लामा विगत  अाजदेखि परेको लगातार वर्षाले सडकहरू चिप्लो र जोखिमपूर्ण बनेका छन्, जसका कारण यातायात आवतजावतमा अत्यधिक कठिनाइ भएको छ।

जिल्लाका प्रमुख सडकखण्डहरूमा हिलो, पहिरो र पानी जमेर सवारी साधन चलाउन मुस्किल परेको स्थानीयवासीले बताएका छन्। विशेषगरी ग्रामीण सडकहरू पूर्णरूपमा अवरुद्ध हुँदा सर्वसाधारणलाई हिँडडुल गर्न समेत समस्या भएको छ।

यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

स्थानीय प्रशासनले जोखिम क्षेत्रहरूमा सतर्कता अपनाउन र सम्भव भएसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

 

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *