• असार २४, २०८२
  • No Comment
  • 170

संघीय निजामती सेवा विधेयक छानबिन समितिको पहिलो बैठक आज

 निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्दै गठित ‘अध्ययन तथा छानबिन विशेष समिति’ को पहिलो बैठक आज बस्दैछ।

बैठक संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा दिउँसो १२ बजे सुरु हुनेछ। बैठकमा प्रतिनिधिसभाका सभामुखको समेत उपस्थिति रहनेछ।

समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपटपूर्वक’ समावेश गरिएका भनिएका त्रुटिहरूको विस्तृत अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *