• असार १३, २०८२
  • No Comment
  • 121

एसईई २०८१ को नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनसम्बन्धी अन्तिम निर्णयका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक केही बेरमै बस्नेछ।

यस वर्ष चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा:

१. एसएमएसमार्फत

मोबाइलको म्यासेज बक्समा गएर नयाँ सन्देश लेख्ने ठाउँमा
SEE <space> सिम्बोल नम्बर टाइप गर्नुहोस् (उदाहरण: SEE 12345678)
र तलका नम्बरमध्ये कुनै एकमा पठाउनुहोस्:
1600, 34455, 35001, 31003, 34949

२. फोनमार्फत (IVR सेवा)

नेपाल टेलिकमको १६०० नम्बरमा फोन गरेर निर्देशनअनुसार नतिजा थाहा पाउन सकिन्छ।

३. वेबसाइटमार्फत

नतिजा हेर्न सकिने प्रमुख वेबसाइटहरू:

४. मोबाइल एपमार्फत

‘SEE Result’, ‘NEB Nepal’, वा ‘Edusanjal’ जस्ता एपहरू प्रयोग गरी पनि नतिजा हेर्न सकिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *